You are viewing the translated version of शारीरीक जाँच गर्ने.
Section 14
शारीरीक जाँच गर्ने
संहिताको अनुसूची-१ मा उल्लेखित कसूरको अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिलाई हिरासतमा राख्दा र छोड्दा सम्भव भएसम्म सरकारी चिकित्सक वा नेपाल सरकारले तोकेको चिकित्सक वा त्यस्तो चिकित्सक उपलव्ध हुन नसकेमा मान्यताप्राप्त स्वास्थ्यकर्मीबाट निजको शारीरिक स्थितिको जाँच गराई सो को अभिलेख राख्नु पर्नेछ।